Friday, January 9, 2009

Nepali Poem

मेरो आजको नेपाल

यहाँ हरेक आरुका
बोटमा उम्रँदा
वैलन्छन् फूल
कुखुरा बाँझा छन्
तर चल्ला पार्छन् फुल

यस्तै छ साथी यहाँको हाल
मेरो नेपाल , मेरो नेपाल

मान्छेले देबता बनाउँदैनन्
देबताले मान्छे मान्छे बनाउँदैनन्
भर्याङ बनाए कसैले
उ चढ्छ एक तला
तर छिनमै पग्लिन्छ
त्यो मैन-लिस्नो ज्या !

सपना बाँडिन्छ
काम प्रशस्त भाँडिन्छ
टाकुरामै झंडा गाडीन्छ
अन्त्यमा थाहा हुन्छ
झन्डा मैनकै हुन्छ

यस्तै छ साथी यहाँको हाल
मेरो नेपाल , मेरो नेपाल

नेपाली ठिटाको प्यान्ट
करीब खस्छ
जनै कन्दनी कौपिन कहिले खसिसक्यो !!
हाँस्दा नेपाली केटीको गालाबीच
मुस्कौँउछ हिन्दी लाली
हामी मर्नेमार्ने काम गर्छौँ
सप्रन्छ अंग्रेजी बाली

हाम्रो खेत ले हाम्रो पेट भरेन
युद्धमा नहारेका हामी
घुँडा टेकेर हार्नुपर्यो
खान पाएनौँ देशी गुहार्नुपर्यो
कठै ! खेत तैँले हामीलाई
एकल्काटे हुन दिएनस्
सिंगो संसार हुन दिएनस्

यस्तै छ साथी यहाँको हाल
मेरो नेपाल , मेरो नेपाल

यहाँका स्याउमा जापानको रस छ
क्षमा होस् चाइनाको रस छ
, इन्डियाको रस छ क्षमा होस्
जताततैको रस हुन थालेको छ
हामी हामी नै कहाँ छौँ र !
अर्कैको छ आकाश
अर्कैको पातल

यस्तै छ साथी यहाँको हाल
मेरो नेपाल , मेरो नेपाल
GOOGLE


श्री प्रल्हाद अधिकारी .
pro_lad@yahoo.com
00977 9849035325

Saturday, December 27, 2008

LYRICS ======= Songs >>>> copyright ::: on witer

Song2008/11/17
You can't be a lake
Even if you wish
Can't only stagnate
You are like a muskrat
You actually propagate
A sort of attraction
And men auto visit
Without invitation


You can't be a lake
You flow a river
You can't meditate
've to yell and shiver
lest, you suffocate
on your own because
yours shall hate


You can't be a lake
If you be other make
You insane and fake
In this earth who could
be down to the earth
who gets to live for own sake

You can't be a lake
You play a role in the drama
that's not whole
If you love to rusticate
Heaven is a perfect
coz' in the earth
there's no such place
who understands your
gloom Isn't any face
You can't be a lake
because you are a man
They make you flow
Against your will
You are a man hence
they don't let be alone.


copyrighted ::: by witer
contact per.lad9@gmail.com